arrow

रुस छोडेको बेलायती ऊर्जा कम्पनी बीपीको घाटा २० बिलियन 

logo
एएफपी,
प्रकाशित २०७९ वैशाख २० मंगलबार
bp-engergy-company.PNG

लन्डन । रुस छोडेको बेलायती ऊर्जा कम्पनी बीपीको घाटा २० बिलियन पुगेको छ । 

रुसले युक्रेन विरुद्ध आक्रमण गरेपछि रुसबाट बाहिरिने निर्णय गरेको ऊर्जा कम्पनी बीपीले पहिलो तीन महिनामा मङ्गलवार ठूलो घाटा बेहोरेको  प्रतिवेदन सार्वजनिक  गरिएको छ ।

कर पछिको घाटा २०.४ बिलियन डलर (१९.४ बिलियन युरो) रहेको बताइएको छ । 

बीपीले फेब्रुअरीमा ऊर्जा समूह रोजनेफ्टको १९.७५ प्रतिशत सेयर हटाउने निर्णय गरेपछि रुसमा तीन दशकभन्दा बढीको लगानी समाप्त भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ