arrow

दार्चुलामा भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
earthquake2.jpg

दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारत केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । 

बुधवार बिहान १० बजेर १८ मिनेटको समयमा भूकम्प गएको बताइएको छ । दार्चुला लगायत सुदूर पहाडका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ