arrow

युक्रेनमा आक्रमणपछि झण्डै एक तिहाइ रोजगारी गुम्यो : संयुक्त राष्ट्र

logo
एएफपी,
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
ukrine.jpg

जेनेभा । युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख)  रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्र संघले बुधबार बताएको छ ।

संयुक्त राष्ट्रसंघले थप चेतावनी दिदै भनेको छ- यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ।

"आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको," संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले  उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ