arrow

रुसी कार बिक्री भएन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
kia-sonet-global.jpg

रुस । रुसमा कार बिक्री घटेको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि रुसमा कार बिक्री घटेको हो । 

युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधवार देखाएको छ।

"अप्रिल २०२२ मा रुसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको,"  जनाइएको छ ।  

रुसमाथि विभिन्न मुलुकहरूले लगाएको प्रतिबन्धका कारण पनि रुसी कार बिक्री नभएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ