- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुस । रुसमा कार बिक्री घटेको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि रुसमा कार बिक्री घटेको हो ।
युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधवार देखाएको छ।
"अप्रिल २०२२ मा रुसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको," जनाइएको छ ।
रुसमाथि विभिन्न मुलुकहरूले लगाएको प्रतिबन्धका कारण पनि रुसी कार बिक्री नभएको हो ।