arrow

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनलाई कोरोना संक्रमण पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
new-zealand-jacinda.jpg

काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार उनको कार्यालयले एक विज्ञप्ती जारी गर्दै सामान्य लक्षणका साथ प्रधानमन्त्री जसिण्डालाई कोभिड१९ पुष्टि भएको बताएको हो ।

उनी सोमबार सरकारको उत्सर्जन घटाउने योजना र बिहीबारको बजेटका क्रममा संसदमा उपस्थित नहुने भएकी छन् ।

शुक्रबार साँझदेखि नै आर्डनमा लक्षण देखिएको थियो । राति कमजोर पोजेटिभ र शनिबार बिहान र्‍यापिड एन्टिजेन टेस्ट (आरएटी) मा स्पष्ट पोजेटिभ देखिएको विज्ञप्तीमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ