arrow

'युक्रेन ईयूमा सामेल हुन १५-२० वर्ष लाग्न सक्छ'

logo
एएफपी,
प्रकाशित २०७९ जेठ ९ सोमबार
ukraine-keiv-.jpg

पेरिस । युक्रेनले युरोपेली संघमा सामेल हुने प्रस्तावलाई अन्तिम रूप दिन १५-२० वर्ष लाग्न सक्ने फ्रान्सका युरोपेली मन्त्रीले बताएका छन् । 

सो भनाइसँगै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको युरोप छिट्टै प्रवेश गर्ने आशामा अड्चन देखिएको छ। 

"हामी इमान्दार हुनैपर्छ। यदि तपाइँ युक्रेन छ महिना वा एक वा दुई वर्षमा ईयुमा सामेल हुन गइरहेको छ भन्नुहुन्छ भने, तपाइँ झूट बोल्दै हुनुहुन्छ," क्लेमेन्ट ब्यूनेले रेडियो जेलाई भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ