arrow

'एमसीसी सम्झौता अनुसार काम अघि बढ्यो'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
mcc.jpg

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन्।

सङ्घीय सांसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रसारण लाइनको काम अघि बढेको जानकारी दिएकी हुन्।

१० महिनासम्ममा थप ६३८ मेगावाट विद्युत् उत्पादन भएको उनले बताइन्।



लोकप्रिय समाचार
नयाँ