arrow

बेइजिङमाथि कारबाही गर्न आह्वान गरेको भिडियो सार्वजनिक भएपछि चीन तातियो

logo
एएफपी,
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
china-private-companies.jpg

बेइजिङ । अमेरिकी विदेशमन्त्रीको भाषण सार्वजनिक भएपछि चीनको विदेश मन्त्रालयले आफ्नो मुख खोलेको छ । 

शुक्रवार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भिडियो सार्वजनिक भएको थियो । 

भिडियो सार्वजनिक भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो देशलाई 'बदनाम' गरेको आरोप चिनियाँ विदेश मन्त्रालयले लगाएको छ ।

मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा ब्लिन्केनको भाषणले "झूटा सूचना फैलाउने, चीनको खतरालाई बढाइचढाइ गर्ने, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको घरेलु तथा विदेश नीतिलाई बदनाम गर्ने गरेको" बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ