arrow

आइतबार ४ बजे बजेट भाषण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
budget-2079-80.jpg

काठमाडौँ। आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन्।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो। संसद् सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद् भवन छिरिसक्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ