- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कीभ, युक्रेन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी आक्रमणपछि पहिलो पटक देशको युद्धग्रस्त पूर्वको खार्किभ क्षेत्रको भ्रमण गरेका छन् । त्यसक्षेत्रबाट मस्को पछिल्ला हप्ताहरूमा पछाडि हटेको छ ।
जेलेन्स्कीको कार्यालयले टेलिग्राममा बुलेट प्रुफ भेस्ट लगाएको र खार्किभ र त्यसको वरपरका थुप्रै भत्किएका भवनहरू देखाइएको भिडियो पोस्ट गरेको छ ।
“खार्किभ र त्यस क्षेत्रमा २, २२९ भवनहरू ध्वस्त भएका छन्। हामी पुनर्स्थापना, पुनर्निर्माण गर्नेछौँ,“ पोस्टमा उल्लेख गरिएको छ।