arrow

बुलेट प्रुफ भेस्ट लगाएर रुस हटेको क्षेत्र पुगे जेलेन्स्की

logo
एएफपी,
प्रकाशित २०७९ जेठ १६ सोमबार
volodymyr-zelensky-ukraine.jpg

कीभ, युक्रेन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी आक्रमणपछि पहिलो पटक देशको युद्धग्रस्त पूर्वको खार्किभ क्षेत्रको भ्रमण गरेका छन् ।  त्यसक्षेत्रबाट मस्को पछिल्ला हप्ताहरूमा पछाडि हटेको छ ।

जेलेन्स्कीको कार्यालयले टेलिग्राममा बुलेट प्रुफ भेस्ट लगाएको र खार्किभ र त्यसको वरपरका थुप्रै भत्किएका भवनहरू देखाइएको भिडियो पोस्ट गरेको छ ।

 “खार्किभ र त्यस क्षेत्रमा  २, २२९ भवनहरू ध्वस्त भएका छन्। हामी पुनर्स्थापना, पुनर्निर्माण गर्नेछौँ,“ पोस्टमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ