arrow

अझै सय बढी कोरोनाका सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
corona-virus-covid-19.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण कोभिड-१९ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५५३ वटा पीसीआर र ८५८ एन्टीजेन गरी २४११ जनाको नमुना परीक्षण गरिएको छ ।

पीसीआरबाट ५ र एन्टीजेनबाट १ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सक्रिय संक्रमितको संख्या १०२ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ