arrow

सोनियालाई कोरोना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
soniya-gandhi.jpeg
तस्बिर– फाइल

काठमाडौं । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ । 

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने । उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ । 

बुधबारमात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ