arrow

पुटिनले बोलाए सेनेगलका राष्ट्रपतिलाई 

logo
एएफपी,
प्रकाशित २०७९ जेठ १९ बिहिबार
putin-russia-ill.jpg

डाकार । अफ्रिकी संघका प्रमुख एवं सेनेगलका राष्ट्रपति म्याकी सालले शुक्रबार दक्षिणपश्चिम रुसी शहर सोचीमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

यस भ्रमणको उद्देश्य "अनाज र मलको भण्डार खाली गर्नेजसको अवरोधले विशेष गरी अफ्रिकी देशहरूलाई असर गरेको छ"  । साथै वार्तामा युक्रेन द्वन्द्बाट सृजित समस्यालाई सहजीकरण गर्नु पनि यसको उद्देश्य रहेको छ । 

राष्ट्रपति पुटिनको निमन्त्रणापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यसैगरी अफ्रिकी संघले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट भिडियो ठेगाना पनि प्राप्त गर्नेछन्यद्यपि त्यसको कुनै मिति भने तय गरिएको छैन।

युक्रेनको युद्धले ईन्धन, अन्न र मलको लागत विश्वभर वृद्धि भएको छजुन अफ्रिकी राष्ट्रहरूमा तीव्र रूपमा महसुस भइरहेको छ।

युक्रेन र रुस दुवै अफ्रिकामा गहुँ र अन्य अन्नको प्रमुख आपूर्तिकर्ता हुन्जबकि रूस उर्वरक (मल) को प्रमुख उत्पादक हो।



नयाँ