arrow

एलजीको वाईफाई भएको एसी नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
lg-ac-thin-q.jpg

काठमाडौं। एलजी ब्राण्डले स्मार्ट थिङक्यु भएको वाईफाईबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ। एलजी संसार भरी आफ्नो नवीनता घरायसी सामाग्रीको लागि लोकप्रिय रहेको छ। यस स्मार्ट थिङक्यु भएको एससीलाई तपाईँले वाईफाई मार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाईबाट चलाउन सकिने कम्पनीले जनाएका छन्। साथै आफ्नो आवाजले पनि वाईफाई मार्फत नियन्त्रण गर्न सकिने छ। इन्भटर्र प्रविधि भएको यस एससीमा १० वर्षको वारेण्टी रहेको छ।

एलजी डुएल इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ। एलजी एसीमा एन्टी भाइरस फिल्टर रहेको यस एसीले अनावश्यक प्रदुषण, कीटाणुहरू ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वास्थ्य पार्दछ।

डुएल इन्भर्टर कम्प्रेसर रहेको यस एसीले ७० प्रतिशत बिजुली बचत गर्दछ साथ साथै छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ।

एलजी घरायसी सामाग्रीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्राली रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ