arrow

पश्चिमी युक्रेनमा रुसी आक्रमण जारी, २२ घाइते

logo
एएफपी,
प्रकाशित २०७९ जेठ २९ आइतबार
ukraine-severodonetsk.jpg

किभ । रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाएका छन् । 

देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ । 

‘हिजो स्थानीय समयानुसार साँझ १९:४६ मा चारवटा क्षेप्यास्त्र प्रहार भएको थियो । ती सबै ब्ल्याक सीबाट प्रहार गरिएको भोलोडिमिर ट्रसले फेसबुक जानकारी दिएको छ’ । 

सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ