arrow

सेयर बजार सातामा ६ दिन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
nepal-stock-exchange-nepse_1617884544.jpg

काठमाडौं । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ ।

सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । 

तर, सार्वजनिक बिदाको दिन र शनिबार भने नेप्से बन्द रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ