arrow

देशभर ९३ जना कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
corona-virus-covid-19.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा १६ जना कोभिड१९बाट निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २ हजार ३ सय ४१ जनाको नमुना परीक्षण गरिएको थियो । यसअवधिमा पीसीआरबाट ७ र एन्टीजेनबाट ५ जनामा संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या ९३ मा झरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ