दिव्यमणी राजभण्डारीले सोधे- नेपालमा ५ हजार विदेशी सैनिक छ भन्ने कुराको यथास्थिति के हो ?
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
2k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले नेपालमा ५ हजार विदेशी सैनिकको यथास्थिति कुरा खुलाउन परराष्ट्र मन्त्रीसँग माग गरेका छन् ।
प्रतिनिधि सभामा बोल्दै उनले भने यहाँ ५ हजार विदेशी सैनिक छ भन्ने कुरा सांसदहरूले निकालेको हुनाले यसको यथास्थिति कुरा के हो ? जानकारीको अनुरोध गर्दछु ।
उनले भने ,' विगतको सरकाले एमसीसी एसिया प्यसेफिकमा गरेका कर्वनयन के के थिए ? यसले गर्दा यो सरकारले केके फलोअप गर्नुपर्छ ? त्यस्तै पूर्व ब्रिटिस गोरखाजका सम्बन्धमा के के दिने व्यवस्था भएको छ ।'