arrow

सेभेरोडोनेत्स्कमा अझै १० हजार नागरिक अलपत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
ukraine-severodonetsk.jpg

काठमाडौं । युक्रेनको पूर्वी शहर सेभेरोडोनेत्स्कमा करिब १० हजार नागरिक फसेका छन् । त्यहाँ रुससँगको चर्को लडाइ केही हप्तादेखि चलिरहेको छ । 

लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले १ लाख बासिन्दाहरू मध्ये लगभग १०,००० अझै त्यही क्षेत्रमा रहेको टेलिग्राममा उल्लेख गरेका छन् । उनले कीभको सेनाले शत्रुलाई सकेसम्म पछाडि धकेलिरहेको पनि बताएका छन् । 

द्वन्द्व जारी रहँदा त्यस क्षेत्रमा तनाव बढिरहेको छ मानिसहरू बाहिरिने क्रम तीव्र बनेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ