arrow

टेक्ससमा ४६ आप्रवासीको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
lorry.jpg

काठमाडौं । अमेरिकाको टेक्ससमा आप्रवासीको शव फेला परेको छ । 

एक लरी भित्र ४६ जना आप्रवासीको शव फेला परेको हो । 

टेक्ससको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको बताइएको छ । 

उनीहरू कुन देशका नागरिक हुन् र उनीहरूको मृत्यु कसरी भयो भन्ने पहिचान भने अझै भएको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ