arrow

पृथ्वीराजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
prithivi-rajmarga.jpg

तनहुँ । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । 

पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ