- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जेरुसेलम। इजरायली सांसदहरूले बिहीबार संसद् भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन्। प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस-पार्टी गठबन्धनले संसद्मा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो। चार वर्षभन्दा कम अवधिमा पाँचौँ पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन्।
इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर संसद्ले स्थिरता पाउन भने सकेको छैन।