arrow

पोखरा सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
puspaman_buddhacharya.jpg

पोखरा । पोखरा सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन ।

संघको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट बुद्धाचार्य अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । 

संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्धाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्धाचार्य र सहसचिवमा रवीन्द्र बज्राचार्य चयन भएका छन् । 

संघको सदस्यमा ईश्वरमान बुद्धाचार्य, महेशरत्न शाक्य, दिनेशमान बुद्धाचार्य र निकिन बज्राचार्य चयन भएका छन् ।

दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ