arrow

बस्दै प्रतिनिधि सभा, नागरिकता विधेयक फिर्ता लिइदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । 

गृहमन्त्री बालकृष्ण खाँँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ