arrow

दुर्घटनाबाट बच्दै आएको स्पाइस जेटबाट स्पाइस एक्सप्रेस छुटिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
spicejet.jpg

काठमाडौं । पछिल्लो समय हवाई दुर्घटनाबाट बच्दै आएको स्पाइस जेट कम्पनीले कार्गो कम्पनी स्पाइस एक्सप्रेसलाई अलग गर्ने भएको छ । 

स्पाइसजेटले गत वर्ष अगस्ट १७ मा आफ्नो कार्गो कम्पनी स्पाइस एक्सप्रेसलाई बिक्रीको आधारमा डिमर्ज गर्ने बताएको थियो। 

विमानमा भएका घटनाका कारण स्पाइस जेट हाल छानबिनको क्रममा रहेको छ । एयरलाइनलाई नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) द्वारा कारण देखाऊ नोटिस जारी गरेको छ । 

 जुन १९ देखि यसका विमानहरूमा प्राविधिक समस्याको कम्तीमा आठ घटनाहरू भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ