arrow

बेपत्ता बालकको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
death_1618213452.jpg

सिन्धुपाल्चोक । बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाडीखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो ।

बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए । 

उनले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजानसमेत आग्रह गरे । उनले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ