arrow
ADVERTISEMENT

रुसको आक्रमणमा ३५३ बालबालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
ukraine-severodonetsk.jpg

काठमाडौं । युक्रेनमा रुसले गरेको आक्रमणमा हालसम्म ३५३ बालबालिकाको मृत्यु भएको छ ।

आक्रमणमा ६६२ बालबालिका घाइते भएका छन् । जसलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

रुसले लगातार युक्रेनमा मिसाइल आक्रमण गरिरहेको छ । 

डोनेट्स्क क्षेत्रमा सबैभन्दा बढी ३५३ बालबालिकाको मृत्यु भएको छ । खार्किभमा १९१, कीभमा ११६ र खेरसनमा ५२ बालबालिकाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ