arrow
ADVERTISEMENT

श्रीलंकामा विक्रमासिंघे बने नयाँ राष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
Ranil Wickremesinghe sri lanka.jpg

काठमाडौं । श्रीलंकाको सांसदले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई राष्ट्रपतिमा निर्वाचित गरेको छ । सांसदहरूले छ पटकका प्रधानमन्त्री भइसकेका विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका हुन् ।

यस कदमले सङ्कटग्रस्त देशमा थप विरोध प्रदर्शन हुने अपेक्षा गरिएको छ । चुनावी प्रतिस्पर्धापछि विक्रमासिंघेले १३४ मत ल्याएका छन् भने उनका प्रमुख प्रतिद्वन्द्वी दुल्लास अलाहपेरुमाले ८२ मत पाएका छन् ।

तेस्रो उम्मेदवार अनुरा कुमार दिसानायकेले आफ्नै दलबाट मात्र तीन मत पाएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ