arrow

बाँस्कोटाको कटाक्ष– देउवा थामिन नचाहने,  सुप्रिमो डामिन नचाहने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
gokul-baskota-parliament-2079-02-25.jpg

काठमााडैं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् । 

सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरे पनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् । 

‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्रबुँदे ब्याख्याले टारेका थिए । अब बाह्रसत्ताइस ब्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘एसपीपीको नयाँ रूपको ब्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो !’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ