arrow

हेलम्बु केन्द्रबिन्दु भएर गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
earthquake2.jpg

काठमाडौं । हेलम्बु केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ