arrow

अरिङ्गालले टोकेर श्रीरामको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
death photo.jpg

बागलुङ । बागलुङमा अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. १ का ३४ वर्षीय श्रीराम परियार रहेका छन् । 

उनको अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । 

परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ