arrow
ADVERTISEMENT

जेलेन्स्कीको आरोपः रुस आतंकवादको  प्रायोजक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
volodymyr-zelensky-ukraine.jpg

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको  प्रायोजक भएको आरोप लगाएका छन् । रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।

मास्कोलाई स्पष्ट रुपमा आतंकवाद प्रायोजक गर्ने देशको रुपमा कानूनी मान्यता दिनुपर्ने उनको भनाइ हुनुपर्छ भन्ने देखाएको छ । ‘म विशेष गरी अमेरिकालाई अपील गर्दैछु । रुसलाई आतंकवाद प्रायोजक देशको रुपमा कानून मान्यताको निर्णय आवश्यक छ ’ अबेर राति उनले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ