arrow
ADVERTISEMENT

एलन मस्क निजी विमानस्थल बनाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
Alonmosk.png

काठमाडौं । विश्वकै सर्वाधिक धनी टेस्लाका प्रमुख एलन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन् । 

मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन् । स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन् ।   

तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन । 

यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए  र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ । 

बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ