arrow

पोखरीमा डुबेर एक बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
death photo.jpg

नवलपुर । नवलपुरमा पोखरीमा डुबेर आइतबार साँझ एक बालकको ज्यान गएको छ ।

जिल्लाको कावासोती नगरपालिका वडा नं.४ हसौरास्थित झोलुगें पुलमुनी बनाइएको पोखरीमा डुबेर ६ बर्षका बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा देवचुली नगरपालिका वडा न. १० गणेश टोल बस्ने माया सिंजालीका ६ वर्षका छोरा रीतिक सिंजाली रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ