arrow

इलामेली गायिका कोपिलाको ‘नाचौँ छम छम छम’ (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २७ शुक्रबार
kopila-song.jpg

काठमाडौं । इलामेली गायिका कोपिला गौतमले आगामी तीजका लागि नयाँ गीत ल्याएकी छन् ।  गायिका गौतमले तीजलाई लक्षित गरेर ‘नाचौँ छम छम छम’ बोलको गीत ल्याएकी हुन् । 

सो गीतको भिडियो बुधवार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।

गीतमा  गोविन्द मधुर आचार्यको शब्द रचना र सङ्गीत रहेको छ । शङ्कर बिसीले निर्देशन गरेको भिडियोमा टिका जैसी र अनु पराजुलीको अभिनय रहेको छ  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ