arrow

नागरिकता विधेयक पारितका लागि मत विभाजन गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
parliament-2079-05-02.jpg

काठमाडौं । नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक जस्ताको तस्तै पारित गर्न संसदमा गरिएको प्रस्तावका लागि यतिबेला मत विभाजन भइरहेको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले प्रस्ताव पेश गरेपछि प्रमुख प्रतिपक्ष एमालेले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएका सुझावहरु सम्बोधन नगरेको भन्दै विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन गरेर निर्णय लिन लागेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ