arrow

राजकीय सम्मानका साथ प्रदीप गिरीको अन्त्येष्टि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
pradip-giri-funeral.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार साँझ पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । 

नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरी राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्रीहरु, सांसदहरु, नेपाली कांग्रेसका नेताहरुका साथै सर्वसाधारणहरु आर्यघाट पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ