arrow

मिशनमा बालेनः भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन शुरु [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
illegal-structure-kathmandu.jpg

काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन शुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन शुरु गरेको हो । 

महानगर प्रमुख वालेन्द्र साह (बालेन) कै अग्रसरता र नेतृत्वमा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ । अनुमति नलिइ, नक्सा पास विपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।

00.jpg
भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन शुरु
1.jpg
2.jpg
3.jpg
4.jpg
5.jpg
6.jpg
7.jpg
8.jpg
9.jpg
11.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ