arrow

बादलकी आमाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
ram-bdr-thapa_badal.jpg

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष  रामबहादुर थापा (बादल) की आमा नन्द कुमारी थापाको आज निधन भएको छ । 

चितवनको क्षेत्रपुरस्थित निवासमा नन्द कुमारीको  निधन भएको हो ।उनी दीर्घ रोगबाट ग्रस्त थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ