arrow

मिशनमा बालेनः असन र इन्द्रचोकमा छिर्‍यो महानगर प्रहरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
mahanagar-police-asan.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । 

तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । 

साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ । महानगरका मेयर वालेन्द्र साह (बालेन) ले अवैध संरचना भत्काउन र सडकमा कुनै पनि सामग्री नराख्नका लागि निर्देशन दिँदै आएका छन् । 

302734178_1693055517720644_6042166628453932904_n.jpg.jpg
असन र इन्द्रचोकमा महानगर प्रहरी
302808038_606923671013193_6027672178757572339_n.jpg.jpg
303595573_750302816052227_8188551118002020142_n.jpg.jpg
303599383_1026263128064622_6733603744601994257_n.jpg.jpg
304774372_1236126140500171_7392997363750129482_n.jpg.jpg
304795180_1321530891991416_2221654855903683796_n.jpg.jpg
304833967_809417686758959_1336682717031438189_n.jpg.jpg
304893257_609150887339261_7478332532010930370_n.jpg.jpg
304942658_1306001623471258_7786405338742266614_n.jpg.jpg
305243260_804549320723478_6675056826000131958_n.jpg.jpg
305537624_1078971639660489_7168296428430772546_n.jpg.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ