arrow

वि लभ यु बालेन दाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
tika3.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले महानगरमा एउटा बदलाव ल्याउन खोजिरहेका छन् । राजनीतिक चक्र भन्दा बाहिरबाट स्वतन्त्रका रुपमा उम्मेदवारी दिएर मेयर जितेका इन्जिनियर एवं र्यापर वालेन्द्र बिना कुनै दबाब काम गरिरहेका छन् । 

उनको कामको प्रशंसा भइरहेको छ । युवाले उनीबाट धेरै अपेक्षा गरेका छन् । त्यसैले त उनी जहाँ जान्छन् ‘वि लभ यु बालेन दाइ’ को नारा लाग्ने गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ