arrow

सर्वोच्चको सर्वोच्चता जोगाउन सुरक्षाघेरा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
-MG-0047.JPG

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानन्यायाधीश जबरामाथि संसदमा महाभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । 

महाभियोग प्रक्रिया नटुङ्गिदै गए राति १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महाभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हुन् । यद्यपि यसमा विवाद रहेको छ । 

4H0A6329.JPG
4H0A6335.JPG
-MG-0057.JPG
-MG-0056.JPG
-MG-0053.JPG
-MG-0047.JPG
-MG-0039.JPG
-MG-0025.JPG
4H0A6353.JPG
IMG-7953.jpg
IMG-7950.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ