- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । नेपाल कमर्स क्याम्पस अगाडि पुत्ला दहन गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले ‘संविधान माथि कु’ गरेको भन्दै पुत्ला दहन गरिएको विद्यार्थीहरुले बताएका छन् ।