arrow

चाडपर्व लक्षित मूल्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
pasal-corona.jpg

भरतपुर । चितवनमा किराना व्यवसायी सङ्घले खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेको छ । सङ्घले बैठकको निर्णय अनुसार दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्यसूची शनिबार सार्वजनिक गरेको हो ।

चाडपर्वलाई लक्षित गरेर विशेष छुट दिएर किराना सामानको मूल्यसूची निर्धारण गरिएको किराना व्यवसायी सङ्घ–चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए । अधिकतम खुद्रा मूल्य अङ्कित सामान सोही मूल्यमा बिक्री गर्न सङ्घले किराना व्यवसायीलाई आग्रह गरेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ