arrow

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
supreme-court-long.jpg

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संसदका दुवै सदनले दुईपटकसम्म पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै सो कदमविरुद्ध परेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो । 

आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ