arrow
ADVERTISEMENT

ट्र्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
accident-final-1618290232.jpg

लखनउ । लखनउको इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ ।  उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए । 

ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ । घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर  ३७ जनाको उद्धार गरिसकेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ