arrow

विवेकशील साझाका उम्मेदवार ढुंगेल कांग्रेसमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
prakashman-singh-congress-bibekshil.jpeg

काठमाडौं । विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । २०७४ सालको निर्वाचनमा काठमाडौ क्षेत्र नं १ प्रदेश ख मा विवेकशील साझाबाट उम्मेदवार भएका ढुंगेल कांग्रेसमा प्रवेश गरेका हुन् । 

ढुंगेललाई आज एक कार्यक्रमकाबीच कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीमा प्रवेश गराएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ