arrow

दशैंको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
busy-road-dashian.jpg

काठमाडौं । बडादशैंको रौनक काठमाडौंमा पनि रहेको छ । काठमाडौं उपत्यकाबाट दशैंको टीकासम्म २० लाख मानिस बाहिरिने अड्कल भइरहँदा बजार अझै खचाखच छ । 

न्यूरोड, असनलगायत क्षेत्रलाई दशैंको रमझमले छपक्कै छोपेको छ । दशैंमा घर जानुअघि किनमेल गर्नेहरूको भीड बाक्लो रहेको छ ।

_0902.jpg
किनमेल गर्नेहरूको भीड बाक्लो
_MG_353.jpg
_MG_8427.jpg
_MG_8435.jpg
_MG_8436.jpg
_MG_8468.jpg
_MG_9332.jpg
_MG_9333.jpg
_MG_9353.jpg
_MG_9360.jpg
IMG_2849.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ