arrow

यान्छीले गरिन् प्रधानसेनापति शर्मासँग बिदाइ भेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
hau-yanchi-prabhuram-sharma.jpg

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गरेकी छिन् । 
    
राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामामा बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै छिन् । उनले सबैजसोसँग भेट गरिसकेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ