arrow

युक्रेन यात्रा नगर्न भारतको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
russia-ukraine-war-ukrainian-soilder.jpg

काठमाडौं । भारतले युक्रेन यात्रा नगर्न आफ्ना नागरिकहरूलाई अनुरोध गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै बुधबार एक एडभाइजरी जारी गरेको हो । 

भारतीय दूतावासले भनेको छ ,' बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्लाह दिइन्छ । हाल युक्रेनमा रहेका विद्यार्थीहरूसहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवारबाट युक्रेनी क्षेत्रहरूमा सैन्य शासन लागू गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ